सिन्धुपाल्चोक। काठमाडौं उपत्यकासहित आज देशभरका पहाडी क्षेत्रमा रंगहरुको पर्व होली मनाइँदैछ। काठमाडौं उपत्यकाबाट करिब ७० किमी टाढा रहेको सुकुटे बजार क्षेत्रमा आज आन्तरिक पर्यटकको घुइँचो लागेको छ। यहीँ पर्व मनाउन उपत्यकाबाट दशौ हजार मानिस सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आएका छन्।...