काठमाडौं। काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीतका होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । सोमबारबाट होर्डिङ बोर्ड हटाउन सुरु गरिएको महानगरले जनाएको छ । व्यवसायीलाई यसअघि नै पत्राचार गरिसकेको महानगरले आज बानेश्वर क्षेत्रबाट होर्डिङ बोर्ड हटाउन सुरु गरेको हो । महानगरले...