होमस्टे

खजुरामा मगर घरबास सञ्चालन

बाँके। बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरिमा मगर घरबास (होमस्टे) सञ्चालन गरिएको छ। एक पालिका एक घरबासको अवधारणालाई अगाडि बढाउँदै दुई वर्षको निरन्तर प्रयासपछि गुरुङ र मगरको बस्ती रहेको धौलागिरिमा नौमती सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको हो। मगर संस्कृति, संस्कार र सभ्यतामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved