होन्डा

काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता, स्याकार ट्रेडिङ कम्पनीले ग्राहक केन्द्रित सेवालाई प्राथमिकता दिँदै तीनदिने निःशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको छ । काठमाडौं, ललितपुर, भक्तपुर लगायतका सहरहरूलाई लक्षित गर्दै जेठ २७ देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित...