एजेन्सी। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गएरातिको खेल रोचक भएको छ । सनराइजर्स हैदरावादसँगको खेल जित्यौँ भनेर मैदानमा पुगेका राजस्थान रोयल्सका खेलाडी अन्तिममा निराश हुनुपरेको छ । राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको हैदरावादलाई अन्तिम बलमा १७...