काठमाडौं । चर्चित क्यानेडियन पपस्टार जस्टिन बीबर बुवा बन्ने भएका छन् । जस्टिन र उनकी पत्नी हेली बाल्डबिनले बिहीबार राति इन्स्टाग्राम पोस्टमार्फत आफूहरूले सन्तान पाउन लागेको जानकारी गराएका हुन् । उनीहरुलाई अमेरिकी रियालिटी स्टार किम कार्दशियन र मोडल गिगी...