सुर्खेत । रुकुम पूर्वमा एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । सिस्ने गाउँपालिका– ६ निवासी २८ वर्षकी सरस्वती डाँगी विष्टलाई हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत ल्याइएको हो । सोमबार रुकुम पूर्व अस्पतालमा आएकी...