काठामडौं । २०७९ सालको राष्ट्रिय निर्वाचनयता राष्ट्रिय सङ्कल्प अभियान नाम दिएर केही नेताहरू जुर्मुराइरहेका छन् । केहीबाहेक वर्तमान व्यवस्था र नेता/नेतृत्वहरूबाट नेपालसुहाउँदो काम नहुने ठहर गर्दै उनीहरू नयाँरूपमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे बहस गरिरहेका छन् । यही पङ्क्तिमा...