काठमाडौं । नेपाल जनप्रशासन संघले ‘हेमबहादुर मल्ल सम्मान २०७९’ डा. भेषबहादुर थापालाई प्रदान गरेको छ । बुधबार एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले थापालाई सम्मान पत्र हस्तान्तरण गरेका छन् । साथै, थापाले दुई लाख रुपैयाँको चेक पनि पाएका छन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved