हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल बन्दको प्रभाव आंशिक देखिएको छ। सरकारले आइतबार एमसीसी पारित गरेको विरोधमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितको ६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले सोमबार नेपाल बन्दको घोषणा गरेका थिए। मकवानपुरमा भने...