मकवानपुर। करिब दुई हप्ताअघि बन्द भएको हेटौंडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ । बिग्रिएका उपकरण मर्मतसम्भार र थप उपकरण जडान गरी...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved