हेटौँडा महानगरपालिका

हेटौँडा उपमहानगरले गर्‍यो १२ प्रतिशत बजेट खर्च, २४ प्रतिशत योजना सम्झौता

उपमहानगरपालिकाको कुल बजेट दुई अर्ब ८६ करोड ५५ लाख २३ हजार रुपैयाँ रहेकोमा १२ दशमलव ८१ प्रतिशत अर्थात ३६ करोड ७२ लाख ५८ हजार १०९ रुपैयाँ खर्च भएको उपमहानगरपालिकाको सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिए।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved