हेटौँडा क्याम्पसमा तोडफोड

छात्रालाई दुर्व्यवहार गरेको भन्दै हेटौँडा क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै मकवानपुरको हेटौँडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन्। स्नातक तह दोस्रो वर्षको परीक्षा चलिरहेको बेला छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved