हेटौँडा। हेटौँडा उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामालाई पछि पार्दै नेकपा एमालेका अनन्त पौडेलले अग्रता लिएका हुन्। बिहान ४ बजेसम्मको ३ हजार ६४२ मत गणना भएकोमा पौडेल एक हजार १०१ मतसहित अगाडि छन्। यसैगरी यसअगाडि...