हेँवाखोला

हेँवाखोला बाढीमा बेपत्ता एकको पहिचान खुल्यो

किमाथाङका । सङ्खुवासभाको चैनपुर नगरपालिका–४ हेवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ । आइतबार चैनपुर नगरपालिका–४ स्थित निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरको पावर हाउसमा २९ दिनपछि थप एक जना मजदुरको शव फेला परेको थियो । चैनपुर–४ हेँवाखोलामा फेला परेको शव...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved