अर्बौं सम्पत्तिका मालिक चौधरी अहिले नवलपरासीका गाउँ-गाउँमा मागेर हिंडिरहेका छन्- जनताको मत । चौधरीको यो कसरत र दौडधुपले लोकतन्त्रमा जनताको मत कति शक्तिशाली रहेछ भन्ने पुष्टि भएको छ । पहिले समानुपातिकबाट सांसद भएका चौधरीले पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्न लागेका छन्...