हृदयघात

तन्नेरीमा बढ्दो हृदयघातको समस्या, लक्षण कसरी थाहा पाउने ?

काठमाडौँ, १४ पुस । तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ । मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved