हुलाक बचत बैंक

हुलाक बचत बैंकका खाता र दायित्व वाणिज्य बैंकमा

भरतपुर । चितवनस्थित हुलाक बचत बैंकको खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरिएको छ । आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले हुलाक बचत बैंक खारेज गर्ने व्यवस्था गरेसँगै त्यहाँको खाता हस्तान्तरण गरिएको हो । सोही व्यवस्थाअनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved