सुर्खेत । हुम्लाको ताजाकोट गाउँपालिका–३ स्थित मासपुर गाउँका स्थानीयलाई चुनावमा भोट हाल्न दिनभर पैदल हिँडेर मतदान केन्द्र पुग्नुपर्ने बाध्यता छ। चुनावमा भोट हाल्न मासपुरबाट एकदिन पैदल हिँडेर ताजाकोट गाउँपालिका केन्द्र पुग्नुपर्छ। भोट हाल्न मतदान केन्द्र ताजाकोट पुग्न एक दिन...