काठमाडौैं। हुम्ला प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार निर्वाचित भएका छन् । प्रतिस्पर्धीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उनको प्रतिस्पर्धीको रूपमा उनकैविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही थिए ।...