हुम्लामा बाढी

हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त

नाम्खा। आज बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका तीन घरमा क्षति पुर्‍याएको छ । नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिए । आज बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved