सुर्खेत। राष्ट्रिय सडक सञ्जालले नजोडिएको एउटा मात्रै जिल्ला हुम्ला हो । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमकोट जोड्ने १ सय ३७ किलोमिटर सडकको ९० प्रतिशत ट्रयाक खुलेको छ । कालिकोटको खुलालुदेखि हुम्लाको सल्ली सल्लासम्मको...