काठमाडौं। अमेरिकाले यमनमा हुथी विद्रोहीमाथि गरेको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । लाल सागर हुँदै जाने पानी जहाजमाथि आक्रमण नगर्न अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीलाई चेतावनी दिएपश्चात सो आक्रमण भएको हो । शनिबार सुरु भएको...