काठमाडौं । मेड इन नेपाल हुण्डाईको बिक्री वितरण सुरु भएको छ । नेपालका लागि हुण्डाई मोटर कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी) बाट नेपालमा नै हुण्डाई भेन्यूको व्यावसायिक उत्पादन गरी बिक्री वितरण...