काठमाडौं। काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेलामाथि हस्तक्षेप गर्दै त्यहाँका स्टल हटाइदिएको छ । प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरका प्रहरीले त्यहाँ राखिएका स्टल हटाएको हो। एसईई तथा...