हिलारी नेल्सनले आफ्ना ठूला उपलब्धि नेपाली हिमालमै प्राप्त गरेकी थिइन्। २४ घण्टामा सगरमाथा र ल्होत्से चढ्ने पहिलो महिलाको कीर्तिमानले नेपालको पर्वतीय पर्यटन उकास्न मद्दत गरेको थियो। मनास्लु हिमालमा स्की गर्ने हिलारी नेल्सन पहिलो महिला हुन्। मनास्लुमा इतिहास रचेकी...