अहमदाबाद । प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नी आमा हीराबेन मोदीको स्वास्थ्यस्थितिबारे जानकारी लिन यहाँस्थित यूएन मेहता मुटुरोग तथा अनुसन्धान केन्द्र आएका छन् । प्रधानमन्त्रीकी आमालाई मंगलबार उपचारार्थ केन्द्रमा भर्ना गरिएको हो । हिराबेन मोदीको स्वास्थ्य अवस्था स्थिर रहेको केन्द्रले आज...