"द्विपक्षीय सम्झौता भएकाले द्विपक्षीय सहमतिमा मात्र यसमा हेरफेर वा संशोधन हुनसक्छ। अमेरिकीहरू रबर स्ट्याम्प बनाउन चाहन्छन्, नेपालको संसद्लाई। उनीहरू यसमा केही पनि हेरफेर गर्न चाहँदैनथे।"
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved