काठमाडौं। टेलिभिजन रियालिटी शो हिमालय लोकस्टारमा आज (मंगलबार)देखि मेगा अडिसन सुरु हुँदैछ । दर्शकले यो एपिसोडदेखि वरिष्ठ लोकगायक कुमार बस्नेतलाई जजको रुपमा देख्न पाउनेछन् । उनी यो रियालिटी शोमा महाजजको रूपमा प्रस्तुत हुँदैछन् । मंगलबार र बुधबार प्रसारण हुने...