काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले पहिलो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा हिमालयन शेर्पाले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको हो । यससँगै हिमालयन शेर्पाले ३ अंक जोडेको छ। हिमालयन...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved