काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पासँग आज नेपाल आइस मुख्य प्रायोजकको रुपमा जोडिएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ्ग शेर्पा र नेपाल आइसका बिजिनेस हेड प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार हिमालयन...