काठमाडौं। हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया अन्तिम समयमा आएर भाँडिएको छ। हिमालयन बैंकको आज ९पुस ३० गते० को साधारणसभामा १४५ सेयर हिस्सा रहेको सरकारी संस्था-कर्मचारी सञ्चय कोषले नेपाल इन्भेष्टमेन्ट बैकसँग मर्जरमा जाने विपक्षमा भोट दिएपछि एकाएक...