नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्यानाडाको एउटा हिन्दू मन्दिरमा भएको ‘जानाजानी आक्रमण’ को निन्दा गरेका छन् । “म क्यानाडाको हिन्दू मन्दिरमा जानाजानी भएको आक्रमणको कडा निन्दा गर्दछु”, उनले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्तिमा भने, “हाम्रा कूटनीतिज्ञहरूलाई डराउने...