काठमाडौं । वैशाख १३ मा सुधीरलक्ष्मण प्रभु र उनकी श्रीमती प्रसन्ना प्रभु पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगे । अमेरिकाबाट उनीहरू पशुपतिनाथ दर्शनकै लागि भनेर अघिल्लो दिन मात्र काठमाडौं पुगेका थिए । पशुपतिनाथको ढोकामा खटिएका सशस्त्र प्रहरीले ७५ वर्षीय प्रभु...