काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनपछि काठमाडौं महानगरभित्रका फिल्म हलमा भारतीय फिल्म चल्न छाडेका छन् । हिजो आइतबार बालेनले सोमबारदेखि काठमाडौं महानगरभित्रका हलमा फिल्म चलाउन नदिने बताएका थिए । आज सोमबार विहानदेखि हिन्दी फिल्मका शो रोकिएका छन् ।...