काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–३ का स्थानीय ३१ वर्षीय हितेन्द्र पासवान केहि दिनदेखि परिवारको सम्पर्कबाट बाहिर थिए । हितेन्द्र सम्पर्कमा नआएपछि प्रहरीमा उजुरी दिएर परिवारका सदस्यहरू नै उनको खोजीमा निस्केका थिए । जनकपुरको होटलहरूमा खोजी गर्ने क्रममा रामानन्द चोकमा...