काठमाडौं । हिताचीले नेपाली बजारमा चारवटा होम अपलायन्स भित्र्याएको छ। अर्सेलिक हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, यूनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीले ती चार उत्पादनको बुधबार अनावरण गरे। कम्पनीले दुई वासिंग मेसिन, एक डबल–डोर...