काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल भइरहेको बताएका छन् । शुक्रबार दाङको देउखुरीमा प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रदेश कमिटीको पूर्ण बैठकमा नेता शाक्यले कम्युनिष्टहरु बिचको...