काठमाडौं । कालीकोट प्रदेशसभा ‘२’ बाट नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । विष्टले १३ हजार ७८३ मत ल्याएर विजयी भएका हुन् । उनका निटकम् प्रतिद्धन्द्धी एमालेका वीरेन्द्रबहादुर बोगटीले ५ हजार ८३९ मत पाए । त्यस्तै नेपाल मजदुर...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved