कालीकोट प्रदेशसभा (२) बाट कांग्रेसका विष्ट विजयी

नेपालभ्युज

कालीकोट प्रदेशसभा (२) बाट कांग्रेसका विष्ट विजयी

काठमाडौं ।  कालीकोट प्रदेशसभा ‘२’ बाट नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । विष्टले १३ हजार ७८३ मत ल्याएर विजयी भएका हुन् । उनका निटकम् प्रतिद्धन्द्धी एमालेका वीरेन्द्रबहादुर बोगटीले ५ हजार ८३९ मत पाए ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका जनकबहादुर विष्टले १६९, स्वतन्त्रका लक्ष्मणबहादुर बमले दुई हजार ८७३, नेपाली कांग्रेस विपीका कर्णबहादुर विष्टले १६१ र एकीकृत समाजवादीका विश्वराज बमले दुई हजार ५५१ मत पाएका छन् । कुल मतमध्ये एक हजार १२५ बदर भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved