असार ८ गतेदेखि मञ्चन भएको, सस्पेन्स थ्रिलर विधाको यो नाटकमा मुख्यत तीन चरित्र छन्। एउटा कुशक डाक्टरको व्यावसायिक धर्म, एक असल श्रीमानको दायित्व अनि श्रीमतीको बच्चाप्रतिको आशा र मायामा नाटक रुमल्लिएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved