किसानहरू टनेलभित्र रहरलाग्दो गरी फलेका गोलभेँडा, काँक्रा, करेला, सिमीलगायतका तरकारी बजारमा बेच्न जाने तरखर गर्दै थिए। केहीमा झपक्क फूल खेलेको थियो। केही सातामै बजारमा बेच्न पाउनेमा मक्ख थिए। दिनरात खटेर फलाएको तरकारी बजारमा लगेर बेचुँला र पैसा कमाउँला भन्ने...