सबैका मृत्यु पीडादायी हुन्छ। संसार छोडेर जानेले कसै न कसैलाई अपूरो बनाएरै जान्छन्। साँच्चै दीपेन्द्र दाजुको निधनले एउटा खालीपन महसुस भएको छ, अझ भनौँ तामाङ कला क्षेत्रमा।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved