नयाँ दिल्ली। दुई साताअघि भारतीय राष्ट्रिय कंग्रेस पार्टीबाट राजीनामा दिएका हार्दिक पटेल भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन्। आज बिहान भारतीय प्रधानमन्त्री तथा भाजपाका संसदीय दल अध्यक्ष नरेन्द्र मोदीको प्रशंसा गर्दै भाजपा प्रवेश गर्ने औपचारिक जानकारी दिएका पटेलले पटेलले...