काठमाडौ। बत्तिसपुतलीमा अवस्थित शिल्पी कला समुहको गोठाले नाटकघरमा नाटक ‘हामी किन हाँस्ने’ मञ्चन भएको छ। कमेडिया थिएटर स्कुल, डेनमार्ककी प्रशिक्षक रुथ लेर्चे को प्रशिक्षणमा ३० दिनको ‘फिजिकल थिएटर’ कार्यशालाबाट तयार भएको नाटक यहि भाद्र १२ गते मंगलबार मञ्चन गरिएको...