काठमाडौं । हाम्रो नेपाली पार्टी (हानेपा) बागमती प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हानेपा संसदीय दल नेता शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनले आजै साँझ साढे ६ बजे शपथ लिने...