हाइड्रोपावर

स्थानीयले बन्द गराए सुपरमाई हाइड्रोको उत्पादन    

मङ्गलबारे । इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ । हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयले उत्पादन बन्द गराएका हुन् । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा हाइड्रोपावर सञ्चालित छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved