काठमाडौं । नेपालमा पहिलो पटक हाइड्रोजन प्रयोग गरेर कार चलाइएको छ । काठमाडौं विश्वविद्यालयले परीक्षण उत्पादन गरेको हाइड्रोजन भरेर कार सञ्चालन गरेको हो । स्टेसनको सफल परीक्षण भएसँगै नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट पहिलो पटक कार गुड्न सफल भएको हो...