काठमाडौं । प्रदर्शनकारीले कार्यालय घेरेपछि देश छाडेर हिँडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारत आउँदै छिन् । देश छाडेलगत्तै राजीनामा दिएकी उनी शरणका लागि भारत आउन लागेकी हुन् । बीबीसी बंगलाको रिपोर्टअनुसार हसिना भारतको अगरतला शहरतर्फ जाँदैछिन् । पदबाट राजीनामा...