काठमाडौं। जुम्लामा हिमपात भएपछि हवाई सेवा बन्द भएको छ । मंगलबारदेखि निरन्तर हिमपात भएपछि धावन मार्गमा हिउँ जमेकोले विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठले बताए । धावन मार्गमा हिउँ जमेकाले आज पनि जहाज...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved